Menu Content/Inhalt
Home arrow Nepal Sambat
Nepal Sambat



शंखधर साख्वाः र नेपाल संवत् PDF Print E-mail
Posted by Administrator   
Thursday, 27 December 2007
- सुजेश श्रेष्ठ
मध्यपुर थिमी-१३, भक्तपुर
 नेपालमा मुख्यतयाः ३ वटा संवत् प्रचलनमा छन् । केही विदेसी चाडजस्तै (नयाँ वर्ष जनवरी १, क्रिसमस आदि) मनाउँदा इस्वी संवत्, त्यसपछि सरकारी कामकाज तथा घरायसी कामका लागि विक्रम संवत् तथा चाडवाड, शुभकार्य तथा जन्ममरणका तिथिमितिमा नेपाल संवत् प्रयोगमा छन् । दीर्घराज प्रसाईंको पत्र 'राघवदेवले चलाएको नेपाल संवत् '(२८, कात्तिक) पूर्वाग्रही छ । उनले नेपाल संवत् तथा राष्ट्रिय विभूति शंखधर साख्वाःलाई होच्याएका छन् ।
Last Updated ( Thursday, 27 November 2008 )
Read more...
 
Sankhadhar Sakhwaa and Nepal Era PDF Print E-mail
Posted by Administrator   
Thursday, 27 December 2007
Razen Manandhar

Image Among the festivals of the Kathmandu Valley, Tihar, which is locally called "Swanti", bears a special significance. Though it is celebrated along with the Tihar of the Bahun-Chhetri community, the locals of the valley, namely the Newars, celebrate it with different colours.
 
Last Updated ( Thursday, 27 November 2008 )
Read more...
 
Nepal Sambat (ERA) is truely our own National Sambat PDF Print E-mail
Posted by Administrator   
Thursday, 27 December 2007
Unassociated with any individual name, caste, creed or community, the Neal Samvat is in all essential respects a uniquely Nepalese national era. Inspired by a significant historical event in which Sankhadhar Sakhwal donated his wealth to deliver the entire Nepalese people free from debt, the Nepal Samvat was introduced during the reign of King Raghavdev on October 20, 897 A.D (B.S. 936). Ever since then, all occasions associated with the cultural traditions and customs of the Nepalese people have been closely on this Samvat.
Last Updated ( Thursday, 27 November 2008 )
Read more...
 
नेपाल संवत् र यसको महत्त्व PDF Print E-mail
Posted by Administrator   
Thursday, 27 December 2007
प्रो. माणिकलाल श्रेष्ठ

यही वि.सं. २०६४ सालको कार्तिक शुक्ल प्रतिपदा (२०६४ कात्तिक २४ गते) को दिन नेपाल संवत्को नयाँ वर्ष ११२८ को वर्षारम्भ हुन्छ । नेपाल संवत्को महत्व थाहा पाउन यो संवत् के हो, कहिले र कसरी सुरु भयो, नेपालमा इतिहासको क्रममा कहिले कहिले राज्यस्तरमा कुन कुन संवत् प्रचलनमा रहृयो छोटकरीमा चर्चा गर्नु उपयुक्त हुनेछ ।
Last Updated ( Thursday, 27 November 2008 )
Read more...