काठमाडौं कोटेश्वरकी कमला खड्का स्वयम्भू बुद्धपार्कस्थित शौचालय प्रयोग गरेर निस्किँदा अचम्मित थिइन्। सार्वजनिक शौचालय भनेपछि उनले ह्वास्स गन्ध आउने, बान्ता आउलाजस्तो हुने, जताततै पानी पोखिएर खुट्टा टेक्नै ठाउँ नै नभएको अव्यवस्थित हुने अनुमान लगाएकी थिइन्। तर यो शौचालय उनले सोचेको भन्दै भिन्नै थियो। ‘सार्वजनिक शौचालय भनेपछि एकदमै दुर्गन्धित, फोहोर होला, नाक थुन्नुपर्ला भन्ने लागेको थियो,’ उनले भनिन्, ‘यो त एकदम राम्रो–सफा छ। भित्र बाहिर दुवै राम्रो छ। फोहोर गन्ध नै छैन।’ उनले भीडभाड बढी हुने उपत्यकाका विभिन्न स्थानमा यस्तै सफा सार्वजनिक शौचालय बनाउनुपर्ने सुझाव दिइन्।
Read more...काठमाडौं, मंसिर ३ : गत बुधबार जोरपाटीबाट सुन्दरीजल यातायात चढेर पसलका लागि सामान किन्न असन आएकी थिइन्, ३४ वर्षीय सुनिता सापकोटा। गोकर्णेश्वर नगरपालिकाकी स्थायी बासिन्दा उनले पाँच वर्षयता जोरपाटीमा कस्मेटिक पसल चलाउँछिन्। असनका होलसेलबाट सामान लगेर बिक्री गर्नु उनको दिनचर्या हो। हरेकपटक असनमा सामान किनेपछि हतारमा जमल निस्किन हतारिन्छिन् उनी। किनकि, असन क्षेत्रमा शौचालयको अभाव छ।
Read more...By A Staff Reporter
Lalitpur, Dec. 1: A model universally accessible public toilet has come into operation at Patandhoka, Lalitpur. The toilet has been specially designed to accommodate the needs of people with disabilities, senior citizens and gender and sexual minorities and also has sanitary pad vending and disposal machines along with breastfeeding areas and diaper changing station, according to AEROSAN, the social enterprise which set up the toilet.