साबित्री राजभण्डारी, काठमाडौ : काठमाडौको त्रिपुरेश्वरमा रहेको विश्व निकेतन उच्च माध्यमिक विद्यालयले आकाशेपानीको संकलन गरी सरसफाइ र पिउनका लागि प्रयोग गरिरहेको छ ।
Read more...साबित्री राजभण्डारी, काठमाडौ : नेपालको ९२ प्रतिशत घरधुरीमा सरसफाइ सुविधा पुगेको राष्ट्रिय तथ्याङ्क सार्वजनिक भइरहेका बेला जोइन्ट मोनिटरिङ प्रोग्राम (जेएमपी) रिपोर्टले भने ४६ प्रतिशत नेपालीको घरमा मात्र सरसफाइ सुविधा पुगेको प्रतिवेदन प्रस्तुत गरेको छ ।
Read more...