These conservation ponds have helped enhance underground water reserves, creating adequate water supply in the area.
These conservation ponds have helped enhance underground water reserves, creating an adequate water supply in the area. Pratap Bista/TKP
Read more...काठमाडौं, भदौ ७ : मेलम्चीको अन्त्यहीन प्रतीक्षामा बर्षौंदेखि काकाकुल काठमाडौंका अधिकांश बासिन्दा ट्याङ्कर र जारको पानी किनेर जीविका चलाइरहेका छन्।
Read more...बढ्दो शहरीकरणसँगै अत्याधुनिक भवनहरु निर्माण भएका छन् । त्यति मात्र होइन, भवन निर्माण गर्दा पानीको उचित व्यवस्थापन कसरी गर्ने भन्नेमा खासै गहिरो सोच र चिन्तन न भवन निर्माण गर्ने व्यक्तिमा हुन सक्यो । न त यसलाई कार्यान्वयन गर्ने निकाय स्थानीय तहलाई हुन सक्यो । जसका कारण विगत दश बर्षको अवधिमा काठमाण्डौमा उपत्यकामा घर निर्माण हुँदा अत्याधिक मात्रामा इनार खन्ने र कतिपय अवस्थामा डिप बोरिङ गर्ने गरिएको छ । जसका कारण जमिनबाट पानी निकाल्ने मात्र काम भएको छ । तर त्यो जमिनमा पानीलाई रिचार्ज गर्ने प्रणालीको विकास गर्न सकिएको छैन । किनकी हामीले निर्माण गरेका भौतिक संरचनाहरुले जमिनलाई टाल्ने मात्र काम भएको छ । प्राकृतिक रुपमा आकाशबाट परेका पानीलाई न त हामीले संचित गर्न सकेका छौं, न त यसलाई खुल्ला जमिनमा स्वतः भरण हुने व्यवस्था मिलाउन सकेका छौं ।
Read more...