केयूकेएलको कार्यालय दूधपाटीमा दिनहुँ खानेपानीको समस्या लिएर उपभोक्ताको भीड लाग्ने गरेको छ । वैकल्पिक व्यवस्था हुन नसक्दा खानेपानीको समस्या थपिँदै गएको छ । भक्तपुर — जगाती, बासिकचा क्षेत्रका बासिन्दाले गाग्री भर्न नपाएको तीन महिना बित्यो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सातामा २ दिन वितरण गर्दै आएको पानी तीन महिनादेखि ठप्प भएको स्थानीयको गुनासो छ । भक्तपुर नगरका अधिकांशले ट्यांकरको भरमा पानीको उपभोग गर्दै आएका छन् ।
काठमाडौं महानगरपालिकाले एउटा राम्रो अभियान आरम्भ गर्ने तरखर गर्दै छ । काठमाडौं महानगरभित्रका हरेक घरमा एउटा इनार बनाउन लगाउने, त्यस्तो इनार बनाउन महानगरले पनि सहयोग गर्ने र इनारमा वर्षाको पानी घरको छतबाट सीधै जम्मा हुने व्यवस्था गर्ने गरी अघि बढाउन लागिएको यो योजना नेपालका लागि नौलो हो । तर, यो उत्तिकै आवश्यक र नगरी नहुने काम पनि हो । महानगरको यो प्रयासलाई सबैले साथ दिनु जरुरी छ ।
Read more...Published at : August 7, 2019
The internet, mobile apps and the gynaecologists’ office have greatly aided adolescent girls learn about their sexual and reproductive health.
When blood streamed down her thighs, 11-year-old Shrijana Dutta thought she had cancer. Her thighs and private parts were covered in blood. Frantic, she locked herself in the bathroom and cried all night. It was only when her aunt found her on the bathroom floor the next morning did she find out that she had had her first periods.
Read more...