वैशाख २१, २०७६रमा बस्याल
प्राचीन कालको कुरै नगरौं, मध्ययुगमै पनि सार्वजनिक शौचालय ज्यादै कम हुन्थे । १९ औं शताब्दीको सुरुवातमा युरोपका केही ठूला सहर पेरिस, बर्लिन, लन्डन, फ्याङ्कर्फटमा शौचालय बनाइएका थिए । औद्योगिक युगको सुरुवातपछि सन् १८५१ मा लन्डनको क्रिष्टल प्यालेसमा सबैभन्दा पहिलो 'फ्लस' गर्ने सार्वजनिक शौचालय बनाइयो ।
COMPLETION OF MELAMCHI PROJECT MAY NOT TRANSLATE TO RESPITE FROM WATER-RELATED WOES WITH DECISIONS PENDING
HIMALAYAN NEWS SERVICE
Kathmandu, November 29
Kathmandu Valley denizens hoping for an end to all their drinking water-related woes may not get the respite they hope for with the long-awaited Melamchi Drinking Water Project expected to be completed by September or October next year.
This is because some crucial decisions that need to taken through the board of Kathmandu Upatyaka Khanepani Ltd (KUKL) has been stalled since long. The public-private partnership company is the authorised body to handle the management of drinking water and waste water in the Valley.
सोमबार, १६ बैशाख २०७६, १५ : ४१ |
पशुपति क्षेत्र विकास कोषमा सञ्चालनमा ल्याउनको लागि राखिएको मोबाइल शौचालय । तस्बिरः श्याम राई
पशुपति क्षेत्र विकास कोषले भक्तजनको सुविधाको लागि १० मोबाइल शौचालय र चार युनिटको एक घुम्ती शौचालय सञ्चालनमा ल्याउने भएको छ। एनआइसी एसिया बैंक र एभरेस्ट बैंक लिमिटेडको सहयोगमा शौचालय सञ्चालन गरिन लागिएको हो।