प्रकाशित मिति : २०७५ चैत ८ शुक्रबार
काठमाडौं । विश्व पानी दिवस ‘कोही पछि नछुटुन्’ भन्ने नाराका साथ मनाइदैछ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले मार्च २२ तारिखलाई विश्व पानी दिवसको रुपमा घोषणा गरेयता हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।
Read more...हरेकमा सेनेटरी प्याड, पर्याप्त पानी, बत्ती र शौच गर्ने ठाउँ सुविधाजनक हुनेछन् । महिला, पुरूष र अपांगता भएकाहरुका लागि फरक–फरक हुनेछन् भने मोबाइल एप र अटोमेटिक बिलिङ मेसिनमार्फत शुल्क तिर्ने सुविधा हुनेछ
फाल्गुन २८, २०७५राजेन्द्र मानन्धर
काठमाडौँ — काठमाडौं महानगरपालिकाले सहरभित्र अत्याधुनिक सुविधासहितको ‘स्मार्ट’ शौचालय बनाउने भएको छ । उपमेयर हरिप्रभा खडगी श्रेष्ठको अध्यक्षतामा बनेको समितिले शौचालयहरूलाई सेनेटरी प्याड, पानी, बत्ती, साबुनको व्यवस्थासहित स्वचालित उपकरणयुक्त बनाउन अन्तिम खाका तयार गरेको छ ।समिति बैठकले नयाँ बन्ने ५९ र पुराना ५८ शौचालयबारे गरिएका अध्ययन प्रतिवेदनका आधारमा कार्य अघि बढाइएको उपमेयर श्रेष्ठले बताइन् ।
Read more...