सम्पूर्ण नागरिकलाई शौचालयको पहुँचमा राख्ने सन्देश प्रवाह गर्दै सातौ विश्व चर्पी दिवस मनाउन लागिएको हो । सरसफाइ र शौचालयका न्युनतम सुविधा नागरिक माझ मौलिक हकका रुपमा सुनिश्चित गर्नुपर्ने सरोकारवालाले आग्रह गरेका छन् ।
Read more...काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र प्रबिधियुक्त सुबिधा सम्पन्न र सहुलियत सार्वजनिक शौचालय निर्माणलाई तीब्रता दिन आग्रह गर्दै संघीय संसद सदस्य जीवनराम श्रेष्ठले — अभाव महसुस नहुने गरी सार्वजनिक शौचालय निर्माण गर्न आग्रह गर्नुभयो ।
Read more...काठमाण्डौ – देश खुल्ला दिसामुक्त क्षेत्र घोषणा भैसकेको छ । तर शहर र राजमार्गमा समेत सार्वजनिक शौचालय नहुँदा बटुवा र यात्रुले चर्को समस्या झेल्नुपरेको छ । मंगलबार विश्व चर्पी दिवस मनाइरहँदा नेपालमा सार्वजनिक शौचालयको निर्माण र व्यवस्थापनको मुद्दा पेचिलो बनेको छ ।विश्वमा सन् २००१ देखि चलेको चर्पी निर्माण अभियानको महत्वलाई आत्मसात गर्दै संयुक्त राष्ट्रसंघले सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व चर्पी दिवसका रूपमा मनाउन थालेको हो ।
Read more...