काठमाडौँ — खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणमा कुनै गडबढी आएको अवस्थामा त्यसको विकल्पको रूपमा अन्य खोलाबाट दैनिक थप १७ करोड लिटर पानी ल्याउन अध्ययन सुरु गरेको छ ।
Read more...काठमाडौँ — त्रिचन्द्र कलेजस्थित युवा रेडक्रस सर्कलको भवनमा मुस्कान तेयुङ शनिबार सेनेटरी प्याड बनाउन सिक्दै थिए । स्नातक दोस्रो वर्षमा अध्ययनरत उनले स्कुलमा स्वास्थ्य किताबमा पढे पनि व्यवहारमा लागू नभएको बताए ।
Read more...Kathmandu Metropolitan City has decided to accord priority to heritage sites and busy marketplaces while constructing public toilets.According to a recent meeting of various departments of KMC led by Deputy Mayor Hari Prabha Khadgi Shrestha, public toilets will be constructed in conformance with design and location fixed by the Urban Planning Commission of KMC. According to KMC Rs 30 million was allocated to build sanitation facilities for current fiscal.
Read more...