काठमाडौँ जस्तो पानीको समस्या व्यहोरिरहेको सहरहरुको लागी वर्षायाम एक वरदान हुनसक्छ । आकासेपानी पानीको एक प्राकृतिक स्रोत हो र यसको सहि उपयोग गरेमा यसले पानीको समस्या धेरै हदसम्म समाधान गर्न सक्छ । यसैकारण आकासेपानी संकलन र पुनर्भरणलाई प्रोत्साहन गर्ने लक्ष्यले गुथि र ह्यान्डमेड वाटरले संयुक्तरुपमा आकासेपानी संकलन र पुनर्भरण सम्बन्धी जिज्ञासा र जवाफ शत्र आयोजना गर्न गइरहेको छ । यस कार्यक्रममा भाग लिनका लागि तलको फारम भरिदिनुहोला । जूम लिंक मार्फत रेजिष्टर गरेपछि, तपाईले वेबिनारमा सामेल हुने लिंक ईमेलमा प्राप्त गर्नुहुनेछ।
मिति: असार २७ गते, शनिबार
समय: ४:०० देखी ५:०० बजे सम्म
Monsoon Season can be a blessing for water-stressed cities where access to clean affordable water is difficult to come by. Rainwater harvesting provides a natural source of water for all. With the aim of encouraging rainwater harvesting this monsoon, GUTHI in collaboration with Handmade Water is organizing a Question and Answer session on Rainwater Harvesting and Recharge. To join the webinar, please fill the following registration form. After registering through the Zoom link, you will receive a confirmation email containing information about joining the webinar.:
Date: 11th July 2020, Saturday
Time: 4:00 - 5:00 PM
ZOOM Link:
https://nren.zoom.us/web…/register/WN_oFIK4eqPS-Ct6WvKMG7rCw
गुथिले काठमाडौ महानगरपालिका सँगको सहकार्य र ह्यान्डमेड वाटरको सहआयोजनामा कौसी खेती सम्बन्धी जिज्ञाशा र जवाफ शत्र आयोजना गर्न गइरहेको छ । यस कार्यक्रममा भाग लिनका लागि तलको फारम भरिदिनुहोला । जूम लिंक मार्फत रेजिष्टर गरेपछि, तपाईले वेबिनारमा सामेल हुने लिंक ईमेलमा प्राप्त गर्नुहुनेछ।
मिति: असार २७ गते शनिबार
समय: बेलुका ६ :०० देखी ७:०० बजे सम्म
GUTHI in collaboration with Kathmandu Metropolitan City and HandMade Water is organising a question and answer session of Rooftop Farming. To participate in the program, please fill the following form. After registering through the Zoom link, you will receive a confirmation email containing information about joining the webinar.:
Date: 11th July, 2020
Time: 6:00 - 7:00 PM
ZOOM Link:
https://nren.zoom.us/web…/register/WN_F5MzYxuwSHWG93-4QW_0tA
काठमाडौँ, असार १३ गते । मनसुन सुरु भएसँगै पानीको अभाव टार्न त्यसको सञ्चय गर्ने अवसर पनि यति बेला नै हो भन्नेमा तपाईंले हेक्का पु¥याउनुभएको छ ? अनि घरको छानोबाट झर्ने पानी सङ्कलन गरी रिजर्भ ट्याङ्कीमा भर्ने बेला सुरु भएको छ । वर्षाको पानी सही तरिकाले सदुपयोग गर्न सक्ने हो भने घरका सबै काममा उपयोग गरेर पानीको सङ्कट टार्न सकिने अध्ययनबाट देखिएको छ । यस विषयमा स्थानीय तहले पनि व्यावहारिक नीति बनाउन थालेका छन् ।
Read more...