आव्हान/ ANNOUNCEMENT
पृथ्वीमा पाइने हरेक स्रोत साधन हामीले केही न केही प्रयोजनका लागि प्रयोग गरिरहेका नै हुन्छौं । कति यस्ता स्रोत र बस्तुहरू पनि हुन्छन् जो एकपटक प्रयोग गरेपनि पुनः स्रोतकै रुपमा अर्को प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ। यहि कुरालाई बुझेर र यस्को महत्वलाई मनन गरि बिगत चार बर्ष देखि बिश्वब्यापी रुपमा "Global Recycling Day" मनाउदै आइएको छ। यो दिवश हरेक बर्ष मार्च १८ मा मनाउने गरिन्छ ।
नेपालको सन्दर्भमा गुथि गैसस र काठमाडौ रिसाइकल्डको पहलमा गत बर्षबाट मात्र यो दिवस मनाउन थालिएको हो। "Recycling Heroes 2021" "पु:न प्रयोगका नायक २०२१" भन्ने नारा का साथ यस बर्ष यो दिवस मनाइदै छ। यहि सुअवसरमा गुथि संस्थाले प्रयोग विहिन भएर बसेको लुगा कपडा संकलन कार्यक्रम आयोजना गरेको छ। हामी संग हाम्रो दराजमा लगाउने भन्दा नलगाउने लुगा धेरै हुने गर्छन , यिनै प्रयोगमा नआउने लुगा दान गरौं । हामिले तपाईंहरुले दिएको लुगा सुखावती फाउन्डेसन फर रिसाइकललाई प्रदान गर्ने छौ। यस संस्थाले लुगा को पुनः प्रयोग गर्ने गर्छ र त्यहाँ बाट आएको केहि आम्दानी असाहाय बालबालिका को शिक्षाका लागि छात्रवृत्ति प्रदान गर्नेछ।
हाम्रो यस सानो प्रयासमा सहभागी हुन सबैलाई अनुरोध गर्छौ।
All the materials on the Earth are useful to some individual at a time. Recognizing the importance of recycling as a resource rather than a waste, the Global Recycling Foundation movement initiated Global Recycling Day. This year is the 4th year of celebrating Global Recycling Day in the world while GUTHI and The Kathmandu Recycled initiated to celebrate Recycling Day in Nepal from 2020. This day is celebrated every year on 18th March. The theme for 2021 is “#Recycling Heroes 2021”.
GUTHI in association with Kathmandu Recycled is organizing a donation campaign for a cause. We all have our wardrobe full but we also have such clothes in our wardrobe that are never used and might be not also in the future. So please donate such clothes to us. These clothes would be provided to the #Sukhawati Foundation for recycling. Sukhawati foundation would reuse or recycle the clothes and a certain amount of the fund would be utilized for the education of underprivileged children whose parents could not afford education to their children. So, let us donate unused clothes and reduce waste and also support education for some needy children.
#GUTHI#KathmanduRecycled#SukhawatiFoundation#RecyclingDay
Contact Number: 9851097910
Address:Kuleshwore, Kathmandu (GUTHI Office)
Kathmandu Metropolitan City is restoring the centuries-old pond as a recreation centre complete with small artificial ponds at four corners and a fountain at the centre.
As Rajendra Singh takes a walk around Kamal Pokhari, where restoration of the pond is underway, he looks content. Singh believes in a few years time Kamal Pokhari’s face will be changed—it will be a place for people to enjoy leisure time in the heart of Kathmandu. “The pond is going to be developed as a recreation park. We will have a space for a children's playground and an area for people to play sports in the southwest area of the park. Kamal Pokhari will be cleaner, beautiful and full of life,” said Singh, chair of Kamal Pokhari Chhath Puja Samaj, who is also currently overseeing the restoration. Like Singh, many local residents of the area are happy with the ongoing restoration work. For years the pond had looked unkempt. The project also hopes to have the pond filled with clean water throughout the year.
Read more...नमस्तेलाल भूमि श्रेष्ठ
मस्तेलाल भूमि श्रेष्ठ भारतबाट कागजका साबुन ल्याउँछन्। १० वटा साबुनको एउटा प्याक बनाउँछन्। अनि विभिन्न संस्थामा गएर निःशुल्क बाँड्छन्। उनी कोरोना संक्रमणबाट जोगिन नियमित हात धुनुपर्ने सन्देश फैलाइरहेका छन्। सरसफाइविज्ञ नमस्तेलाल भूमि श्रेष्ठ तीन महीनादेखि कागजको साबुन निशुल्क बाँडिरहेका छन्। भारतबाट ल्याएको कागजको साबुन उनी विभिन्न संस्था तथा ब्याङ्कहरुमा दिन्छन्। उनी भन्छन्, “कोरोना संक्रमणको मुख्य माध्याम हात नै हो भनेर डब्लुएचओले हात सफासँग धुने तरिका बताइरहेको छ। त्यसैले हात धुनको लागिसाबुन बाँड्दै जनचेतना फैलाउन कोशिस गरिरहेको छु।”
Read more...