शुक्रबार, ०१ असार २०७५, ०८ : ४८ |
काठमाडौं महानगरमा स्मार्ट पार्किङ र सार्वजनिक शौचालय तथा इ–ट्वाइलेट बनाउने योजना कागजमा नै सीमित भएको छ । काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्मार्ट पार्किङ र सार्वजनिक शौचालय तथा इ–ट्वाइलेट बनाउने योजना सार्वजनिक गरेको थियो।
Read more...बुधबार, ३० जेठ २०७५, १८ : ३० |
धरान– क्रंक्रिटको पक्की घर तथा भवनले जमिन ओगट्दा भुमिगत पानीको स्रोत सुक्दै जाने र सतहमा बाढी, भुकटान जस्ता विपत्ति न्यूनीकरण गर्न धरान उपमहानगरपालिकाले रिचार्ज पिट(खाल्डो)विना घरनक्सा पास नगर्ने कडा नीति लागु गरेको छ।
Read more...