चन्द्रमणि भट्टराई
जेठ २४
काठमाडौं । काठमाडौं महानगरको वडा नंं २ ले घरधनीलाई छतको पानी सडकमा खसाउने पाइप हटाउन ७ दिने समय दिएको छ । जेठ २१ गते वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले घरधनीका नाममा काट्नु भएको पत्रमा भनिएको छ — “तपाईको घरको छानाको पानी पाइप राखी सडकमा खसालिएको देखिएको र सो कारण सडक भत्किनुका साथै, बाटोमा हिँड्ने बटुवालाई समेत असुविधा हुने भएको हुँदा पत्र प्राप्त भएको मितिले ७ दिनभित्र आफैं हटाउनु हुन जानकारी गराउँदछु ।” सोही पत्रबाट तोकिएको अवधिमा घरधनीले पाइप नहटाए, वडाले गएर पाइप हटाइदिने र यसरी हटाउँदा लागेको खर्च घरधनीबाट असुलउपर गरिने व्यहोरा उल्लेख छ ।
Read more...May 18, 2018 09:15 AM Ashma Chhetri
She worked at a junkyard, sorting recyclable scraps from waste, for 25 years. Today, she’s the manager and owner of the finance company, Samyukta Safai Jagaran. Maya Tamang says this wasn’t luck. It was the result of hard work, dedication, and a desire to do better in life. She believes opportunities don’t come knocking your way.
Read more...जेष्ठ १५, २०७५
काठमाडौँ — पाटन कलेजमा स्नातक पढिरहेकी आश्मा कट्टेल महिनाको चार दिन पढ्न जाँदिनन् । प्रत्येक महिना महिनावारी हुँदा उनलाई कलेज जान मन नलाग्ने बताउँछिन् । भन्छिन्, ‘पानी हुँदैन, फेरि प्याड चेन्ज गर्न फाल्न पनि समस्या छ ।’ परीक्षाको समयमा भने महिनावारी हुँदा प्रयोग गरेको प्याड घरमै ल्याएर जलाउने गरेको उनी सुनाउँछिन् ।
Read more...